Friday, October 22, 2021

जय विकृति

 ध्रुब गिरी

सदस्य साहित्य परिषद् प्यूठान


यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि मलाई सरोकार छैन, केही मतलव छैन । म त भएको लेख्छु आधा ढाकेर देखाउन खोज्नेलाई उदा¨ो पार्न जानेको छुँ । आदर्श बोली  बोलेजस्तो गर्ने व्यवहारमा घृणित हर्कत गर्नेको पिछा लागेर छाड्छु , भाषणमा एक कार्यशैलीमा अर्को गर्नेको धज्जी उडाउछुँ ।  मुखमा रामराम वगलीमा छुरा लुकाउनेको टुप्पी समाउछुँ । कानुन मिचेर वैमान गर्नेको सकेसम्म  तर्कवाणले ढाड मस्काउछुँ । घरमा आगो लाएर खरानी खोज्न विदेश चाहार्नेलाई बाटोमा रोक्छु । चुनावमा लगाएका धाक पूरा नगर्ने नेता भनाउँदालाई भेट्नासाथ लोप्पा खुवाउछु । छाउपडी,देवकी, दाइँजो र तिलक प्रथालाई रीतिरिवाजको नाममा संस्कार भनेर निरन्तरता दिनेलाई  तिरस्कार गर्छु । मानव भएर पनि जातिय छुवाछुत दानवीय व्यवहार गर्नेको खेदो खन्छु । म यी सप्पै गर्छु भन्दा हुटिट्याउले आकास थाम्न खोजेको भन्नुहोला भन्नुस मलाई केही न्याक्नु हुन्न म मेरो बाटोमा निरन्तर अगाडी बढ्छु जतिवेलासम्म तपाईको साथ पाउनेछुँ र म रहन्छुँ । 

Sunday, August 1, 2021

के तिमीलाई लाज लाग्दैन र

 


साहसी पूर्खाको वलिदानीलाई कुल्चेर

जन्मभूमिमा विदेशी सेना परेड खेल्दा

निर्मला पन्तजस्ता अवोध चेलीका हत्यारा

तिम्रै वरिपरि घुमीरहँदा

Wednesday, July 21, 2021

वैकल्पिक सिकाइ सम्वन्धी अन्तरक्रिया सम्पन्न

 

नेपाल शिक्षक महासंघ, प्यूठान, प्रविधिमैत्री शिक्षक समाज प्यूठान र जिल्ला स्तरीय परीक्षा समिति प्यूठानको आयोजनामा वन्दावन्दी अवस्थामा सिकाइ सहजिकारणका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।


Friday, May 28, 2021

खै कहाँ आयो गणतन्त्र ?

 



यहाँ गरिवि घटेको छैन

आत्मनिर्भरता बढेको छैन

बैदेशिक ऋण घटेको छैन

खै कहाँ आयो गणतन्त्र ?

Saturday, May 15, 2021

हैन भने के ? मास्टर

 


टोल टोलमा गएर पढा मास्टर, कोभिडको डर छैन तँलाई

विद्यार्थी नभए पनि विद्यालयमा बस्नैपर्छ मास्टर,

घर परिवार चाहिँदैन तँलाई

Thursday, May 6, 2021

महास‌घ वैठक भिडियाे हेर्न यहाँ क्िलक गर्नुहाेस


Saturday, April 17, 2021

अखिल नेपाल शिक्षक संघ, प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न, २०७८ बैशाख ४

 



अखिल नेपाल शिक्षक संघ प्युठानको चौथो जिल्ला अधिवेशन वहुउद्धेश्शीय शैक्षिक भवन पूण्यखोला, प्युठानमा आज सम्पन्न भएको छ ।


Saturday, March 13, 2021

कोरोना र लकडाउनमा घोतलिदाँ


                सन २०१९ मध्य डिसेम्बरमा चीनको वुहानमा जन्म भएको कोभिड १९ राक्षसी ज्यानमारा कोरोना भन्ने  सुक्ष्म भाइरसले अहिले बिश्वमा महामारीको रुप लिएको छ । आजका मितिसम्म करिव ८२ हजार मासिलाई चपाइसकेको छ भने करिव १४ लाख मानिसलाई पच्छ्याइरहेको छ ।


कक्षा १० काे अान्तरिक अंक पठाउने एक्सल सीट NEB अनुसार

SEE Pratical marks Formate click To Downlode

 


Tuesday, February 23, 2021

प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्चको फैसला, १३ दिनभित्र बैठक (सर्वोच्चको फैसलाको पूर्ण पाठसहित)

काठमाडौँ । प्रधानमन्त्री के. पी. शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदमका विरुद्ध परेको रिटमाथि आज फैसला गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद्‍को बैठक आह्वान गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाको नाममा परमादेश जारीसमेत गरेको छ । सारङ्गी न्युज डटकममा समाचार छ ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।




जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular