Friday, May 28, 2021

खै कहाँ आयो गणतन्त्र ?

 



यहाँ गरिवि घटेको छैन

आत्मनिर्भरता बढेको छैन

बैदेशिक ण घटेको छैन

खै कहाँ आयो गणतन्त्र ?

Saturday, May 15, 2021

हैन भने के ? मास्टर

 


टोल टोलमा गएर पढा मास्टर, कोभिडको डर छैन तँलाई

विद्यार्थी नभए पनि विद्यालयमा बस्नैपर्छ मास्टर,

घर परिवार चाहिँदैन तँलाई

Thursday, May 6, 2021

महास‌घ वैठक भिडियाे हेर्न यहाँ क्िलक गर्नुहाेस


जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular